विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले के गर्दैछ ?
मङगलबार ४ कात्िक २०८३ ०३:०४ PM
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रालयको संख्या घटाए। तर धेरै मन्त्रालय गाभिँदा पनि एउटा मन्त्रालय थपियो- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय। नयाँ सरकारसँगै जग बसालिएको यो नयाँ मन्त्रालयले के गर्दैछ त