जनकपुरमा रावण वधको तयारी पूरा हुँदै, यस वर्ष ४५ फिट अग्लो पुतला जलाइने

  • मङगलबार ४ कात्िक २०८३ ०९:४७ AM
जनकपुर । विजयादशमीका अवसरमा जनकपुरधाममा आयोजना हुने रावण वध कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। प्रत्येक वर्ष दशमीका दिन आयोजना हुँदै आएको रावण वध कार्यक्रमअन्तर्गत यस वर्ष ४५ फिट अग्लो रावणको पुतला बनाएर जलाइने भएको छ। जनकपुरधामस्थित