पेरिस– अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने बताएका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इम्यानुएल म्याक्रोंको आप्रवासन नीतिलाई जिम्मेवार ठहर्याएका छन्। ट्रम्पले लामो समयदेखि आप्रवासनमा कडाइ गर्नुपर्ने पक्षमा बोल्दै आएका छन्। डोनाल्ड ट्रम्पले आफूले करिब आठ वर्षअघि म्याक्रोंलाई अन्य देशबाट ठूलो सङ्ख्यामा मानिसहरूलाई फ्रान्स प्रवेश गर्न दिनु गल्ती हुने चेतावनी दिएको