साइकलमा ‘ड्रागन फ्रुट’ बेच्दै, सरकारी तलब जोगाउँदै उद्यमी पन्त

  • मङगलबार ४ कात्िक २०८३ ०९:३७ AM
महेन्द्रनगर / कञ्चनपुरको भीमदत्त नगरपालिका२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहेका