मोबाइलमा भुलियो नयाँ पुस्ता, गाउँबाट किन हराउँदैछन् रोटेपिङ र लिङ्गेपिङ ?
मङगलबार ४ कात्िक २०८३ ०९:५१ AM
दशैं तिहार जस्ता चाडपर्वमा हालिने रोटेपिङ, लिङ्गे पिङहरूको संस्कृति हराउँदै जादाँ भोजपुरको पूर्वी अरूण गाउँपालिकाको केन्द्र प्याउलीको अरूण आध्यात्मिक प्रतिष्ठानले भने यसलाई निरन्तरता दिएको छ