साल अड्किएर जटिल बनेकी गर्भवतीको उद्धार, उपचारका लागि सुर्खेत ल्याइयो

  • मङगलबार ४ कात्िक २०८३ ०९:३२ AM
डोल्पाको विकट बस्तीमा जटिल अवस्थामा पुगेकी एक गर्भवती महिलालाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ । शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएर अवस्था जटिल बनेपछि उनलाई तत्काल उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो । दुर्गम