घटस्थापनादेखि आजसम्म ५ लाख ७६ हजार बढीले छाडे काठमाडौं उपत्यका
मङगलबार ४ कात्िक २०८३ ०९:०४ AM
काठमाडौं । बडादशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि