मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको ऐतिहासिक अभियान
मङगलबार ४ कात्िक २०८३ ०८:४७ AM
जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे