सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते

  • मङगलबार ४ कात्िक २०८३ ०८:१३ AM
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (मंगलबार) फोर्स गाडी दुर्घटना हुँदा नौं जना घाइते भएका छन् । कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल