फ्रान्स आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

  • मङगलबार ४ कात्िक २०८३ ०८:३८ AM
फ्रान्समा चर्किएको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ । युवाहरुले नेतृत्व गरेको आन्दोलनले उग्र रुप लिएपछि राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कफ्र्यु आदेश दिइएको छ । दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी सहर लिल र अन्य सहरमा आंशिक कफ्र्यु घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन