हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार

  • मङगलबार ४ कात्िक २०८३ ०७:३४ AM
काठमाडाैँ। म्यान्मामा हिरासतमा रहनुभएकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाएको प्याकेज सोमबार प्राप्त भएको छ । म्यान्माका अधिकारीहरूले दुई महिनापछि उgको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर