विदेश जाने युवालाई चुनौती दिँदै, सरकारी जागिरसँगै साइकलमा फल बेच्दै पन्त

  • मङगलबार ४ कात्िक २०८३ ०८:०२ AM
महेन्द्रनगर / कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहेको