देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष

  • मङगलबार ४ कात्िक २०८३ ०७:१८ AM
दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक