चाडपर्व लक्षित ‘प्रोएक्टिभ’ सुरक्षा रणनीति प्रभावकारी, ठूला दुर्घटना र अपराधमा कमी

  • मङगलबार ४ कात्िक २०८३ ०७:४१ AM
चाडपर्व केन्द्रित सक्रिय प्रहरी परिचालन र आधुनिक प्रविधिको प्रयोगका कारण यस वर्षको बडादशैँ अवधिमा देशभरको शान्ति सुरक्षा सुदृढ रहेको नेपाल प्रहरीले जनाएको छ । सिन्धुलीको सुनकोशी नदीमा भएको यात्रुवाहक सुमो दुर्घटनाबाहेक ठूलो जनधनको क्षति हुने अन्य गम्भीर घटनाको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले दशैँलाई