बाजुराका किसानलाई चाडपर्व भन्दा बाली भित्र्याउन चटारो
मङगलबार ४ कात्िक २०८३ ०६:१५ AM
बाजुरा । बाजुराका किसानलाई चाडपर्व भन्दा बाली भित्र्याउने चटारो बढेको छ । यहाँका ९ वटै स्थानीय तहका किसानलाई अहिले चाडबाड भन्दा पनि खेतबारीको काम प्यारो बनेको हो ।दशैँ,तिहार जस्ता चाडपर्वको भन्दा पनि किसानलाई कामको महत्त्व