धरान : महानवमीका अवसरमा आज धरानको बुढासुब्बासहित विभिन्न मठमन्दिरमा पूजाआराधना गर्न आउने भक्तजनको भीड लागेको छ। धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा महानवमीका दिन विशेष पूजाआराधना गर्न बिहानैदेखि भक्तजन आउने गरेको मन्दिरका पुजारी डम्बर आलेमगरले बताए। भक्तजनले सुख,