भोकै राखेर १९१ अनुयायीको हत्या गरेको अभियोगमा केन्याली पास्टर दोषी ठहर

  • मङगलबार ४ कात्िक २०८३ ०६:४१ AM
अनुयायीहरूलाई येशूलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन् । सन् २०२३ मा उनका अनुयायी बस्ने क्षेत्रमा ४०० भन्दा बढी शव फेला परेका