दसैँमा घर जाँदै गरेका यात्रु बोकेको फोर्स गाडी सुर्खेतमा दुर्घटना, ९ जना घाइते (नामावलीसहित)
मङगलबार ४ कात्िक २०८३ ०६:४६ AM
सुर्खेत : पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा तीन वर्षीय बालकसहित नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार बिहान करिब १०ः३०