पाँच लाख पर्यटकको हिसाब राख्ने सरकारसँग र्याफ्टिङका पर्यटकको तथ्यांक किन छैन ?
मङगलबार ४ कात्िक २०८३ ०६:२९ AM
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख ४० हजार ७२८ जना आन्तरिक तथा बाह्य पर्यटक आएको सरकारी तथ्यांक छ । तर, प्रदेशको साहसिक पर्यटनको महत्वपूर्ण