दसैँमा जुवातास खेल्ने १७ जना पक्राउ

  • मङगलबार ४ कात्िक २०८३ ०५:४७ AM
काठमाडौं : दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा ललितपुर र चितवनबाट १७ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट तीन लाख ५३ हजार ८३५ रुपैयाँ नगद र सात बुक तास बरामद गरेको छ । ललितपुरको महालक्ष्मी