फ्रान्समा आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश
मङगलबार ४ कात्िक २०८३ ०५:५३ AM
एजेन्सी : फ्रान्समा चर्किएको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ । युवाहरुले नेतृत्व गरेको आन्दोलनले उग्र रुप लिएपछि राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कफ्र्यु आदेश दिइएको छ । दक्षिणी फ्रान्सका