श्रवण मुकारुङको दशैं : साझा संस्कृतिदेखि बाल्यकालको दक्षिणासम्म

  • मङगलबार ४ कात्िक २०८३ ०५:५८ AM
काठमाडौं : साहित्यकार तथा गीतकार श्रवण मुकारुङ दशैँलाई परिवारसँगै समुदाय र नेपाली समाजलाई भावनात्मक तथा सांस्कृतिक रूपमा जोड्ने पर्वका रूपमा व्याख्या गर्छन्। पितापुर्खादेखि मनाउँदै आएको दशैँ नेपाली समाजको साझा पर्वका रूपमा स्थापित भएको उनको बुझाइ