राष्ट्रपति पौडेलद्वारा बडादसैँमा नवकन्याको पूजाअर्चना

  • मङगलबार ४ कात्िक २०८३ ०४:४० AM
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन् ।  बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्र प्रमुखले नवकन्याहरुको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ ।  सोही परम्परा अनुरुप राष्ट्रपति पौडेलले