एनपीएलमा डीआरएस प्रणाली प्रयोग हुने

  • मङगलबार ४ कात्िक २०८३ ०४:२८ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यो संस्करणको एनपीएलमा डीआरएस प्रयोग हुने जनाएको हो । ‘सिद्धार्थ बैंकको प्रस्तुतिमा एनपीएलमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली भित्र्याइएको छ’, क्यानले भनेको छ, ‘यसले नेपाली क्रिकेटमा एउटा नयाँ ऐतिहासिक उपलब्धि