ट्रम्पको लोकप्रियता घट्दा रिपब्लिकनलाई चुनावी धक्का लाग्ने डर, आफ्नै उम्मेदवारले बढाए दूरी

  • मङगलबार ४ कात्िक २०८३ ०५:०० AM
काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घट्दै जाँदा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा उनको दल रिपब्लिकन पार्टीलाई संसद्मा बहुमत जोगाउन कठिन हुने देखिएको छ। महँगी, इरानसँगको युद्ध र विदेश नीतिप्रति बढ्दो असन्तुष्टिबीच रिपब्लिकन उम्मेदवारहरूले समेत ट्रम्पका केही नीतिबाट दूरी बनाउन थालेका छन्। अमेरिकी सञ्चारमाध्यमको रिपोर्टअनुसार, १० प्रमुख जनमत सर्वेक्षणमध्ये एउटामा मात्रै रिपब्लिकन पार्टी