क्रिकेटमा प्रविधिको नयाँ फड्को, एनपीएलमा डीआरएसकाे प्रयोग हुने

  • मङगलबार ४ कात्िक २०८३ ०४:५९ AM
कीर्तिपुर मैदानमा यही कात्तिक ९ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) काे प्रयोग हुने भएको छ । नेपाल प्रिमियर लिगकाे अफिसियल फेसबुक पेजमार्फत  यसपटकको एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा