एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

  • मङगलबार ४ कात्िक २०८३ ०३:३५ AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो । क्यानका