लिफ्ट मागेर मोटरसाइकल चालकलाई कुटपिट, साढे ४ लाख लुटियो
मङगलबार ४ कात्िक २०८३ ०३:४१ AM
ओखलढुंगा : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–१ मा चार जनाको समूह मोटरसाइकल चालकलाई कुटपिट गरी नगदसहित विभिन्न सामान लुटेर फरार भएको छ । प्रहरीका अनुसार असोज २ गते साँझ ६ः२० बजे काठमाडौंँबाट आउँदै गरेका खिजीदेम्बा गाउँपालिका–२ निवासी ३३