एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याइने

  • मङगलबार ४ कात्िक २०८३ १०:०० AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याइने भएको छ । कात्तिक ९ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको प्रतियोगितामा डीआरएस प्रविधि प्रयोग गरिने एनपीएलले जनाएको छ। एनपीएलले हिमालयको महान् उत्सव र खेलकुद प्रविधिको यो संगमले नेपाली क्रिकेटको भविष्य र गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ। डीआरएस प्रविधिले खेलमा हुनसक्ने अम्पायरिङ त्रुटि घटाउन र निर्णयलाई थप निष्पक्ष र पारदर्शी बनाउन सहयोग पुर्‍याउने क्यानक