काठमाण्डु – पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ। प्रारम्भिक अनुमानअनुसार बाढी र पहिरोले क्षतविक्षत बनाएको उक्त सडकको स्थायी पुनर्निर्माणका लागि थप तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको है। गत असोज ८ देखि ११ गतेसम्मको