मानव इतिहासलाई हेर्दा मानिसले प्रकृतिसँग संघर्ष गर्दै सभ्यता निर्माण गर्यो, समाज बनायो, परिवारको संरचना खडा गर्यो र संस्कार तथा मूल्य–मान्यताको विकास गर्यो। जंगलबाट बस्ती, बस्तीबाट सहर र सहरबाट डिजिटल संसारसम्म आइपुग्दा मानिसले विज्ञान, प्रविधि र ज्ञानको