बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्बसम्म बजेट आवश्यक
मङगलबार ४ कात्िक २०८३ ०२:४२ AM
म्याग्दी : पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन तीनदेखि चार अर्ब रुपैयाँ बजेट