सशस्त्र आक्रमणमा ५० जनाको मृत्यु

  • मङगलबार ४ कात्िक २०८३ ०२:५४ AM
मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन्। आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी तथा स्थानीय स्रोतहरूले बताएका छन्। मोटरसाइकलमा आएका आक्रमणकारीले टिनाबो गाउँ र तगादायत