काठमाण्डु – फ्रान्सभर हिंसात्मक घटना बढेपछि त्यहाँको प्रशासनले राजधानी पेरिसका मुख्य भागहरूसहित अन्य प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु लागू गरेको छ । पेरिस प्रहरीका अनुसार प्रदर्शनकारी भेला भएका प्लेस दे ला रिपब्लिक र लेस हालेस किनमेल क्षेत्रमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरिएको छ । साथै, सहरका विभिन्न भागमा बिना