सेनाले चट्टान फुटाएपछि खुल्यो तीन महिनादेखि बन्द खाँदबारी–किमाथाङ्का सडक

  • मङगलबार ४ कात्िक २०८३ ०१:१२ AM
काठमाडौँ: नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध रहेको नेपाल–चीन जोड्ने उत्तर–दक्षिण (कोशी) राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला-ठूला चट्टानसहित खसेको पहिरोका कारण सो सडकखण्डमा सवारी