वर्षमा एक दिन खुल्ने ऐतिहासिक तलेजु भवानी मन्दिर महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला
मङगलबार ४ कात्िक २०८३ ०१:४० AM
काठमाडौँ : विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका