मर्चवार क्षेत्रको कायापलट गर्ने मन्त्री लम्सालको आश्वासन: सडक विस्तार र अस्पताल निर्माणलाई बजेट

  • मङगलबार ४ कात्िक २०८३ ०१:४४ AM
रूपन्देही। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षा क्षेत्रको पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने बताए। मर्चवार क्षेत्रको सोमबार स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उनले सडक विस्तार, ग्रामीण सडक