तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला

  • मङगलबार ४ कात्िक २०८३ ०१:५२ AM
काठमाण्डु – काटमाण्डुको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर मङ्गलबार सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनका लागि बिहान ५ बजेदेखि खुला गरिएको हो । मन्दिरमा नैबेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको