आजको मौसम : यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
मङगलबार ४ कात्िक २०८३ ०१:३६ AM
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका