आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै, यस्तो छ पूजा विधि
मङगलबार ४ कात्िक २०८३ ०२:०२ AM
काठमाडौँ / प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका