१ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

  • मङगलबार ४ कात्िक २०८३ ०१:२९ AM
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । लिग-२ को एकै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने उनी पहिलो नेपाली ब्याटर बनेका छन् । यसअघि कुनै पनि नेपाली ब्याटरले लिग-२ को एउटै संस्करणमा १ हजार रनको आँकडा छुन सकेका थिएनन् । रोहितको