पेसाले नर्स, रहरले गायिका : स्वरबाट चिनिँदै ऋचा काफ्ले

  • मङगलबार ४ कात्िक २०८३ १२:१० AM
इटहरी : ऋचा काफ्लेसँग अहिले रेकर्ड भइसकेका एक दर्जनभन्दा बढी गीत छन्, तर ती गीत श्रोतामाझ ल्याउन स्वर दिएर मात्र पुग्दैन, पढाइ र परिवारको जिम्मेवारीबीच समय पनि जुटाउनुपर्छ। दुई छोराकी आमा ऋचा नर्सिङको अध्ययन गरिरहेकी छन्