सहुलियतपूर्ण ऋणले फेरिँदै इलामका महिलाको जीवन, उद्यमबाट आत्मनिर्भर बन्दै

  • मङगलबार ४ कात्िक २०८३ १२:१५ AM
इलाम : सहुलियत ब्याजदरमा ऋण पाएपछि इलामका महिलाहरू कृषि, पशुपालन, तरकारी खेती र घरेलु उद्योगमार्फत आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन्। इलाम नगरपालिकाले सञ्चालन गरेको उद्यमी तथा रोजगार सिर्जना कार्यक्रमअन्तर्गत ८८ जनाले व्यवसाय सञ्चालन तथा