पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीको शिविर छाड्दा अनुशासनको कारबाहीमा परेका छन्। पोर्चुगल फुटबल महासङ्घको अनुशासन परिषद्ले ४१ वर्षीय रोनाल्डोलाई ३० दिन निलम्बन गर्नुका साथै २५५ युरो जरिवाना गरेको छ। नर्वेविरुद्धको खेलमा मैदान उत्रन