आज महानवमी

  • मङगलबार ४ कात्िक २०८३ १२:५८ AM
काठमाडौँ : नवरात्रको अन्तिम दिन महानवमीका अवसरमा आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष महानवमीका दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। मोक्षको कामना गर्नेहरूलाई मोक्ष प्रदान