यी ४ प्रदेशका केही हिमाली र पहाडी भू-भागमा हिमपातको सम्भावना

  • मङगलबार ४ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प