संखुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथांका सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूलाठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रुपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो । किमाथांकाबाट करिब २१