अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

  • मङगलबार ४ कात्िक २०८३ ०१:१३ AM
माथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो । सोही आग्रह अनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गण अन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली सम्लग्न भएको आयोजनाले जनाएको छ । श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा… Continue reading अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा