रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

  • मङगलबार ४ कात्िक २०८३ ०४:०१ AM
काठमाडौं : पोर्चुगिज फुटबल महासंघ ९एफपीएफ० ले कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ ।बिबिसिमा उल्लेख भए अनुसार राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर महासंघले रोनाल्डोमाथि कारबाही गरेको हो । ४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिससले आफ्नो वचन तोडेको र विश्वास उल्लंघन गरेको आरोप लगाउँदै टोली छाडेका थिए ।अनुशासन समितिले रोनाल्डोले आफ्नो गल्तीप्रति पश्चात्ताप व्यक्त गरेको र टोलीका साथी तथा समर्थकसँग माफी मागेको पक्षलाई ध्यानमा राखेको जनाएको छ । डेनमार्कविर