सामसङ ग्यालेक्सी ए३८ फाइभजीमा ट्रिपल रियर क्यामरा सेटअप हुनसक्ने

  • सोमबार ३ कात्िक २०८३ ०६:३७ PM
दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आगामी केही महिनाभित्र ‘सामसङ ग्यालेक्सी ए३८ फाइभजी’ (Samsung Galaxy A38 5G) सार्वजनिक गर्न सक्ने रिपोर्ट गरिएको छ। यस स्मार्टफोनमा ‘ट्रिपल रियर क्यामरा’ सेटअप हुने अपेक्षा The post सामसङ ग्यालेक्सी ए३८ फाइभजीमा ट्रिपल रियर क्यामरा सेटअप हुनसक्ने appeared first on Technology Khabar.